तराईका जिल्लामा तातो हावा चल्ने, सचेत हुन सरकारको आग्रह

विराटनगर / सरकारले गर्मी बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा वा ‘लु’ चल्नसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लुले स्वास्थ्यमा प्रतिकुल असर पार्नसक्ने भन्दै सचेत रहेर सुरक्षाका उपायहरू अपनाउन बिहीबार एक सूचनामार्फत अनुरोध गरेका छ । ‘जल तथा मौसम विज्ञान विभागले तापक्रम बढेसँगै तराईका जिल्लाहरूमा तातो हावा लु चल्न सक्ने … Continue reading तराईका जिल्लामा तातो हावा चल्ने, सचेत हुन सरकारको आग्रह